Madhesh province has advertised for 160 people in various positions. In which it has published an advertisement for medical education from level 6 to level 9. Today, it has published a notice in Garkhapatra dated 2080 Paush 5 and asked for applications for various services.
प्रस्तुत विषयमा मधेश प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरु (मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक) को लागि आवश्यक रहेको तपसिलका जनशक्तिहरु सेवा करारमा पद पुर्ति गर्नु पर्ने भएकोले आवश्यक कागजात सहित सुचना प्रकासित भएको मितिले १५ दिन भित्र यस निर्देशनालयमा वा निर्देशनालयको इमेल ठेगाना hdpd2janakpur2075@gmail.com मा इच्छुक सम्बन्धित पद संग योग्यता पुगेका नेपाली नागरिकले यस निर्देशनालयको website:https://hd.madhesh.gov.np बाट फारम डाउनलोड गरी निवेदन दिनु हुन यो सुचना प्रकाशित गरिन्छ